ज्याकलिनको जवाफ यस्तो

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफू नातवाद र गु्रपिज्ममा विश्वास नगर्ने बताएकी छन् । श्रीलंकाबाट आएर भारतीय फिल्ममा स्थापित भएकी ज्याकलिनले बलिउडमा आफ्नो नातेदार नभएको बताएकी छन् । तर, आफूलाई बलिउडकर्मीले त्यसरी नहेपेको पनि यी अभिनेत्रीको कथन छ । बलिउडमा नातावाद फस्टाएको भए पनि आफूलाई त्यसले त्यति ठूलो असर नपारेको पनि अभिनेत्रीले बताएकी छन् । उनको … Continue reading ज्याकलिनको जवाफ यस्तो